Payment गर्दा सजिलो र छिटो त छँदैछ अब साथमा मज्जाको उपहारहरु पनि। तपाईंले अब आफ्नो Payments गर्दा eSewa एपबाट QR Scan & Pay प्रयोग गरी आकर्षक उपहारहरु आफ्नो बनाउने मौका पाउन सक्नुहुनेछ। यस अफर अन्तर्गत १ जनाले जित्नुहुनेछ Grand Prize मा Brand New iPhone 14, Weekly Prizes मा हरेक हप्ता एक जनाले Redmi Watch 2 Lite र १० जनाले Full Cashback (upto Rs. 1000) पाउनुहुनेछ !
उपहारहरु जित्नलाई Fonepay QR लाई eSewa एपबाट Scan गर्नुहोस्। यस्तो मज्जाको अफर नछुटाउनु होला है!
अफरका नियम र सर्तहरु यसप्रकार छन्:
- यो अफर सबै QR Scan and Pay भुक्तानीमा लागु हुनेछ।
- अफर सबै KYC प्रमाणित प्रयोगकर्ता र एजेन्टहरूमा लागु हुनेछ।
- यो अफर फाल्गुन १७ देखी चैत्र १७ सम्मका लागि लागु हुनेछ ।
- प्रयोगकर्ताले अफरअवधिमा कुनै पनि Fonepay मर्चेन्टमा eSewa एपबाट QR Scan गरेर Pay गरेको हुनुपर्छ।
- साप्ताहिक Full Cashback (upto Rs. 1000)को १० जना विजेताहरूको घोषणा प्रत्येक बिहीबार गरिनेछ र क्यासब्याक घोषणा भएको ४८ घण्टा भित्र प्रयोगकर्ताको सम्बन्धित इसेवा वालेटमा उपलब्ध गराइनेछन्।
- साप्ताहिक Redmi Watch 2 Lite Smartwatch को १ जना विजेताको पनि हरेक बिहीबार घोषणा गरिनेछ।
- आवश्यक परेको खण्डमा कारण नखुलाई इसेवाले योजनाका सर्तहरु परिवर्तन गर्न वा अफर योजना रद्द गर्न समेत सक्नेछ ।
- कुनै पनि पक्षलाई पूर्व जानकारी बिना शंकास्पद गतिविधि र घटनाहरू आफ्नो नियन्त्रण बाहिरको अवस्थामा अफरका नियम र सर्तहरूको समीक्षा गर्ने र/वा रद्द गर्ने अधिकार इसेवासँग रहनेछ ।
- इसेवासँग आफ्नो स्वविवेकमा कुनै पनि प्रयोगकर्ता वा अर्डरलाई अफर उत्पादन वा सेवाको मापदण्ड पूरा नगर्ने कुनै पनि प्रयोगकर्ता वा भौगोलिक क्षेत्रलाई उपयुक्त ठानेमा अयोग्य ठहराउने अधिकार रहनेछ
- अफरमा भाग लिएर, सहभागीहरूले स्वत: अफरकार्यक्रमको व्यवस्थापन र आयोजनालाई सहज बनाउन प्रवर्द्धनात्मक कार्यक्रमहरू, विज्ञापन, मार्केटिङ र कुनै पनि प्रशासनिक मामिलाहरूको उद्देश्यका लागि प्रयोग गर्न इसेवालाई अनुमति प्रदान गरेको मानिनेछ ।
- आयकर ऐन अनुसारको 25% कर सबै विजयी रकम/पुरस्कारहरूमा लागु हुनेछ र सो करको रकम विजेता सहभागीले नै तिर्नुपर्नेछ ।
- अभियान समाप्त भएको एक हप्ता भित्र Grand Prize को १ जना विजेता घोषणा गरिनेछ।
- विजेताले घोषणा भएको १ महिना भित्र पुरस्कार दाबी गर्नुपर्छ।
Hi
It’s real
Hi
Hi
Business
1000 rs plz
Hi
Panauti, kavre,
Is this sorry
hlo
Is this real
Hlo
Hii
Hello
Hi
Asome
Ok
Hii
Hii
Hlo