इसेवाले आफ्ना आधिकारिक प्रतिनिधिहरुलाई धेरै भन्दा धेरै कारोबार गरे बापत विभिन्न आकर्षक उपहार जित्ने सुनौलो मौका ल्याएको छ । यस योजना अन्तर्गत, आधिकारिक प्रतिनिधिहरूले इन्टरनेट, टिभी रिचार्ज, हवाई टिकट बुकिङ, खानेपानी तथा बिजुलीको बिल भुक्तानीजस्ता मर्चेन्ट कारोबार गरेबापत क्यासब्याक प्राप्त गर्नुका साथै स्मार्टफोन, प्रिन्टर लगायतका विभिन्न आकर्षक उपहार जित्न सक्नेछन्।
यो योजना यही August 1, 2025 देखि January 31, 2026 सम्म लागू हुनेछ ।
कुन-कुन सेवामा के-के उपहारहरू छन् त ?
Contents
Internet/T.V. – ६ महिना सम्म
मासिक रु. ४५,००० भन्दा बढि ईन्टरनेट/टि.भि. रिचार्ज कारोबारमा अतिरिक्त ०.५% कमिसन पाउनुहुनेछ ।
Mobile Top-up Campaign – (साप्ताहिक लक्की ड्र) ६ महिना सम्म र बम्पर अफर
यस क्याम्पेन अन्तर्गत ६ महिनासम्म, प्रत्येक हप्ता लक्की ड्र मार्फत आकर्षक उपहारहरु जित्ने मौका पाउनुहुनेछ । यसका लागि निम्न शर्तहरु पुरा हुनु पर्नेछ।
- हरेक हप्ता (आइतबार – शनिबार) रु.१५,००० वा सो भन्दा बढीको मोबाइल टपअप गरी ५ जना भाग्यशाली आधिकारिक प्रतिनिधिहरुले रु.२,५०० जित्न सक्नुहुनेछ।
- ६ महिनाको अवधिमा रु.९,००,००० (९ लाख) वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने सबै आधिकारिक प्रतिनिधिहरुले रु.३०,००० बराबरको मोबाइल उपहार जित्न सक्नुहुनेछ।
Domestic Airlines – ६ महिने बम्पर अफर
६ महिनामा आन्तरिक हवाई टिकट काट्नु हुने आधिकारिक प्रतिनिधिहरुले निम्न बमोजिम उपहार जित्नुहुनेछ।
आन्तरिक हवाई टिकट (६ महिना) |
उपहार |
६०० देखि ७०० |
प्रिन्टर (रु.२५,००० बराबर) |
७०१ देखि ९०० |
मोबाइल (रु. ३५,००० बराबर) |
९०० भन्दा माथि |
मोबाइल (रु. ५०,००० बराबर) |
International Airlines – ६ महिना सम्म
६ महिना सम्म प्रत्येक महिना अन्तर्राष्ट्रिय हवाई टिकट काट्नु हुने आधिकारिक प्रतिनिधिहरुले निम्न बमोजिम उपहार जित्नुहुनेछ।
अन्तर्राष्ट्रिय हवाई टिकट (प्रति महिना) |
कमिसन प्रति कारोबार (रु.) |
१० – २० |
३०० |
२१ – ३० |
४०० |
३१ वा सो भन्दा माथि |
५०० |
Utility (Khanepani/NEA) – ६ महिना सम्म
आधिकारिक प्रतिनिधिहरुले प्रत्येक महिनामा गर्नुभएको बिजुली तथा खानेपानी भुक्तानीको आधारमा निम्न बमोजिम कमिसन पाउनुहुनेछ।
मासिक कारोबार संख्या |
कमिसन प्रति कारोबार (रु.) |
६०० भन्दा माथि |
५ |
५०० देखि ५९९ |
३ |
४०० देखि ४९९ |
२ |
eSewa Care – ६ महिना सम्म
आधिकारिक प्रतिनिधिहरुले प्रत्येक महिनामा गर्नुभएको eSewa Care बिक्रीको आधारमा निम्न बमोजिम क्यासब्याक पाउनुहुनेछ।
मासिक कारोबार संख्या |
कमिसन |
५ |
रु.२०० |
६ – ५० |
रु.५० प्रति policy |
५० वा सो भन्दा बढी |
रु.५० प्रति policy र Earbuds (रु.२,००० बराबर) |
१ जनालाई ६ महिने बम्पर उपहार |
मोबाइल (रु.२५,००० बराबर) |
मर्चेन्ट कारोबार – ६ महिने Sure Shot उपहार
६ महिनाको समयमा रु. १,००,००,००० (१ करोड) वा सो भन्दा बढिको कारोबार गर्नुहुने आधिकारिक प्रतिनिधिहरुले Sure Shot उपहारमा 4 nights, 5 days को International Tour Package जित्नुहुनेछ ।
सर्त तथा नियमहरु:
१. यो योजना August 1, 2025 देखि January 31, 2026 सम्म सञ्चालन हुनेछ र यस अवधि भित्र भएका कारोबार मात्र समावेश हुनेछन्।
२. यो योजना व्यवसायिक PAN अन्तर्गत दर्ता भएको व्यवसाय सञ्चालन गर्ने इसेवाका आधिकारिक प्रतिनिधिहरुका लागि मात्र मान्य हुनेछ।
३. यस योजनामा QR payments, Broker payments, Bank transfers, DOFE payments, Passport payments, Airlines Agent Top-ups, Credit Card payments, EMI payments तथा Fund Transfers जस्ता कारोबारहरु समावेश गरिने छैनन्।
४. एउटै सेवा मात्र प्रयोग गरेर कारोबार गरेमा बम्पर अफरको लागि योग्य ठहरिने छैन। यदि कुल कारोबार एउटै सेवाबाट आएको छ भने, त्यस सेवाबाट भएको कारोबार रकमको ८०% मात्र बम्पर अफरको हिसाबमा गणना गरिनेछ।
५. मासिक विजेताको घोषणा January 31, 2026 सम्मको प्रत्येक अंग्रेजी महिनाको सुरुमा गरिनेछ।
६. आयकर ऐनका प्रावधान अनुसार विजेताले कर तिर्नु पर्नेछ।